सरकारले माग्यो स्थानीय तहमा रिक्त कर्मचारी विवरण

सरकारले स्थानीय तहमा रिक्त रहेका कर्मचारीको विवरण माग गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका दरबन्दीमा पदपूर्ति हुन बाँकी रहेका कर्मचारी संख्या मन्त्रालयमा जानकारी गराउन पत्राचार गरेको हो। मन्त्रालयका शाखा अधिकृत किरण थापाले स्थानीय तहहरूलाई बुधबार पत्र पठाएर कर्मचारी समायोजनपछि रिक्त रहेका कर्मचारी दरबन्दीको विवरण खुलाइ मन्त्रालयमा जानकारी पठाउन आग्रह गरेका छन्। … Continue reading सरकारले माग्यो स्थानीय तहमा रिक्त कर्मचारी विवरण